दक्षिण कोरियामा ओमिक्रोन संक्रमित दुईजनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – दक्षिण कोरियामा ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान मृत्यु भएकाे छ।  यो भेरियन्टबाट यहाँ पहिलो पटक दुई जनाको मृत्यु भएकाे हाे।

यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा पहिलो पटक दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो। गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एक जनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *