मेस्सीसहित चार खेलाडीलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – फुटबलर लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मेइन (पिएसजी) का चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। मेस्सीसहित जुआन बेर्नट, नाथन बिटुमाजाला र सर्जियो रिकोमा संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ।

पिएसजीका मुख्य प्रशिक्षक मौर‍िसियो पोचिटिनोले मेस्सी नतिजा नेगेटिभ नआएसम्म अर्जेन्टिनामा नै रहने बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *