ट्रमा सेन्टरले माग्यो नर्स र फार्मेसी सहायक (विज्ञापनसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरले नर्स र फार्मेसी सहायकको लागि दरखास्त आह्वान गरेको छ। सेन्टरले करार सेवाका लागि पाँचौ तहमा भर्ना गर्ने गरी १२ स्टाफ नर्स र एक फार्मेसी सहायकको माग गरेको हो।

आवश्यक न्युनतम योग्यता पुगेका नेपाली नागरिकले माघ ९ गतेसम्ममा दरखास्त दिनसक्ने सेन्टरले जनाएको छ।

विज्ञापन

trauma.jpg



Leave a Reply

Your email address will not be published.