आयोगद्वारा चिकित्सा शिक्षाको स्नातकोत्तर तहका लागि सिट निर्धारण (सूचीसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि सिट निर्धारण गरेको छ। आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि देशका विभिन्न स्थानमा रहेका शिक्षण संस्थामा १ हजार ७१२ सिट निर्धारण गरेको जनाएको छ।

आयोगको कार्यकारी समितिको गत १८ गते बसेको बैठकले विभिन्न कार्यक्रम र विषयहरुका लागि सिट निर्धारण गरेको हो।

कुन शिक्षण संस्थामा कति सिट-



Leave a Reply

Your email address will not be published. Required fields are marked *