महाराजगञ्ज नर्सिङ क्याम्पसको प्रमुखमा मुना राना

त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक मुना राना नियुक्त भएकी छिन्।

संस्थान डिनको सिफारिसमा कार्यकारी परिषद्ले रानालाई सो पदमा नियूक्त गरेको हो।

नवनियुक्त प्रमुख राना नर्सिङ संघको गत निर्वाचनमा उनी प्रजातन्त्रिक समूहको तर्फबाट अध्यक्ष पदको उमेदवार बनेर पराजित भएकी थिइन्।

 



Leave a Reply

Your email address will not be published.