१८९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ५ हजार ४२८ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९९७ नमुना परीक्षण (५४८३ पिसिआर, २५१४ एन्टिजेन) मा १८९ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा २५० संक्रमित संक्रमणमुक्त भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ। हाल देशभर ५ हजार ४२८ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.