२१ लाख ७६ हजार डोज ‘जोनसन एण्ड जोनसन’ खोप नेपाल आइपुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोनाविरूद्धको जोनसन एण्ड जोनसनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ। जोनसन एण्ड जोनसनको खोप एक डोज लगाए पुग्छ। आज बिहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

खोप युनिसेफमार्फत् नेपाल आउको हो। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत १५ लाख ३४ हजार ८५० डोज जोनसन एण्ड जोनसन खोप नेपाललाई उपलब्ध गराएको थियो। यो सँगै नेपालले जोनसन एण्ड जोनसन खोप ३७ लाख ११ हजार ५ सय प्राप्त गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *