स्नातक तहको एकीकृत प्रवेश परीक्षाको फारम १४ पुस देखि खुल्ने

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुला गरेको छ।

अनलाइन माध्यमबाट भर्न मिल्ने फारम आगामी पुस १४ देखि २० माघ अपरान्ह ५ बजेसम्म भर्न पाइने आयोगले जनाएको छ।

 

 



Leave a Reply

Your email address will not be published.