प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण, के छ स्वास्थ्य अवस्था?

एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। मंगलबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो।
उनले आफूमा सामान्य सक्रमण देखिएको उल्लेख गर्दै ५ दिनयताआफनो सम्पर्कमा आएकाहरुले सावधानी अपनाउन र परीक्षण गर्न आग्रह गरेका छन्।
आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको ज्ञवालीले ट्विटरमार्फत बताएका छन् ।