नेपाल आँखा अस्पतालले माग्यो स्वास्थ्यकर्मी

हेल्थपोस्ट नेपाल

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले केही संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।

अस्पतालले छैटौँ तहमा आइटी अफिसर एकजना र पाँचौं तहमा अप्थाल्मिक एसिस्टेन्ट लागि आवेदन माग गरिएको छ ।

करार सेवामा नियुक्तिका लागि अस्पतालले आवेदन माग गरेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले पुस ९ गते दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने मंगलबार सूचना प्रकाशन गरी अस्तपालले जानकारी दिएको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *