कोरोना संक्रमणबाट डा. राजेश प्रधानाङ्गको निधन

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणबाट डा. राजेश प्रधानाङ्गको निधन भएको छ। कोरोना संक्रमण भएर समस्या भएपछि उनलाई स्टार अस्पतालको आइसियु राखि उपचार भइरहेको थियो।

उपचारको क्रममा ५६ वर्षिय प्रधानाङ्गको आइतबार निधन भएको नेपाल होमियोपैथिक चिकित्सक संघले जनाएको छ। उनी होमियोपैथिक चिकित्सक हुन्।

डा. प्राधानाङ्ग निधन प्रति समवेदना व्यक्त गर्दै उनको निधनले होमियोपैथिक चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको संघले जनाएको छ।



Leave a Reply

Your email address will not be published.