भरतपुरमा रक्तदान

हेल्थपोस्ट नेपाल

लियो क्लब अफ भरतपुरले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

चितवन भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा १६ महिला र २५ पुरुष गरी ४१ जनाले रक्तदान गरेका थिए।

नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा जावा मोटर्सको प्रायोजनमा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *