बागमती प्रदेशले माग्यो ठूलो संख्यामा नर्स

बागमति प्रदेशले स्वास्थ्य सेवा तर्फ ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
स्वास्थ्य मन्त्रालयले करार सेवाको लागि एक सय ५६ जना नर्सको माग गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत नर्स सामुदायिक विद्यालयका लागि नर्स माग गरेको हो।
उक्त विज्ञापदसम्बन्धी विस्तृत जानकारी बागमति प्रदेशको वेवसाइट [email protected] मा हेर्न सकिने छ।
इच्छुक व्यक्तिले दखास्त पौष ६ गतेभित्र बुझाइसक्नुपर्ने छ।
Iam a nurse
I have a 1 year experience