डा. विष्णु नेपालीको निधन

हेल्थपोस्ट नेपाल

कलेजोसम्बन्धी रोगबाट ग्रसित डा. विष्णु नेपालीको निधन भएको छ।

उनको शुक्रबार राति काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनी बगालेस्थित लेकसिटी हस्पिटल एन्ड क्रिटिकल केयर सेन्टरका मेडिकल निर्देशक समेत हुन्।

शनिबार पोखरास्थित रामघाटमा अन्येष्टि गरिएको अस्पतालले जनाएको छ।

डा. नेपाली लेकसिटी अस्पतालमा फिजिसियन थिए । नेपालीका श्रीमती र २ छोरी छन्।



Leave a Reply

Your email address will not be published.