काँग्रेस महाधिवेशनका लागि बन्यो २६ सदस्यीय स्वास्थ्य समिति गठन, को को छन् सदस्य ?

हेल्थपोस्ट नेपाल

नेपाली काँग्रेसको आगामी २४ देखि २६ मंसिरमा हुने १४ औँ महाधिवेशनका लागि गठित स्वास्थ्य समितिले पूर्णता पाएको छ ।

पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा पार्टीमा २६ सदस्य रहेका छन्।
जसमा चिकित्सक, नर्स तथा प्यारामेडिक्स समेटिएका छन्।

काँग्रेसद्धारा जारी विज्ञप्ती अनुसार समितिका सदस्यहरु निम्नानुसार तोकिएको छ :

 



Leave a Reply

Your email address will not be published.