काउन्सिल निर्वाचन अपडेट: ३५०० मतगणना, सदस्यमा डा.हुलास अग्रवालको अत्याधिक मत

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनमा ३ हजार०७ मत गणना भइसकेको छ।

निर्वाचन समितिले जारी गरेको ४ः४५ को पछिल्लो विवरण अनुसार सबैभन्दा बढी सदस्य उम्मेदवार डा. हुलास अग्रवालले सबैभन्दा बढी मत ल्याएका छन्।

मतगणना अनुसार उपाध्यक्ष पदमा डा. शिवजी पौडेलले अग्रता कायम कायम नै छ।

उनको १५४६ मत आएको छ। उनका प्रतिस्पर्धी डा. प्रमोदकुमार यादवको ९२९ र डा रामपरिक्षण यादवको ३२० मत आएको छ।

डा.गुरुचरण साह १३९६, डा कालुसिंह खत्रीले ११५६, डा तोसीमा कार्कीले १२०१ डा रोहीतकुमार मिश्रले १०९५ र डा लवकुमार साहले ९९४ मत प्राप्त गरेका छन्।

 



Leave a Reply

Your email address will not be published.