काठमाडौंमा मेडिकल काउन्सिलको चुनावका १० तस्बिर

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको निर्वाचन धुलिखेल तथा काठमाडौं उपत्यकामा सुरु भएको छ। मतदान आज र भोलिसम्म चल्ने छ।

काठमाडौं उपत्यकामा  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान भएकाे  आजकाे मतदान  सम्पन्न भएकाे छ।

यसभन्दा अगाडी काठमाडौं उपत्यकाबाहिर ३ र ४ गते मतदान सम्पन्न भइसकेको छ। आज धुलिखेलको स्कील ल्याब भवनमा मतदान सम्पन्न भइसकेकाे छ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्।।

उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदका लागि डा. शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।

काठमाडौं उपत्यका भएकाे निवार्चनकाे माहाेल कस्ताे रह्याे हेल्थपाेष्टकर्मी अनिता श्रेष्ठले तस्बीरमा उत्तारेकी छिन्

 



Leave a Reply

Your email address will not be published.