यी हुन् नर्सिङ अध्यापन गराउन अनुमति पाएका कलेज, कुनमा कति सिट?

१०९ नर्सिङ अध्यापन गराउने क्याम्पस मध्य सिटिईभिटीले यस वर्ष ४५ वटा कलेजलाई मात्र अध्यापन गराउने अनुमति दिएको छ।
आफ्नै १०० शैयाको अस्पताल नभएका कारण यो वर्ष जम्मा १७०० विद्यार्थीहरुले मात्र पिसिएल नर्सिङ अध्ययापन गर्न पाउने भएका हुन्।
सिटिईभिटीले हालसालै नर्सिङ अध्ययनका लागि भर्ना खुलाएको छ भने अध्ययन गर्ने कलेजमा उपलब्ध कोटा पनि निधारित गरेको छ।
हेनुस् सूची