डेंगुका कारण फाइजर कम्पनीको नेपालका म्यानेजर भट्टराईको निधन

डेंगुका कारण अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडको नेपालका म्यानेजर पदम भट्टराईको निधन भएको छ।
उपचारको क्रममा आज बिहान भट्टराइएको निधन भएको हो।
डेंगु भएपछि उनी उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए।