यी हुन् ११ औं तहको अन्तर्वार्ता सूचीबाट हटाइएका स्वास्थ्यकर्मी

हेल्थपोस्ट नेपाल

लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेवादहरूलाई अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको छ।

आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका १७ जना कर्मचारीको लिखित परीक्षा रद्द गर्दै अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *