पृथ्वी चन्द्र अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

पृथ्वी चन्द्र अस्पतालले केही संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।
अस्पतालले कन्सल्टेन्ट पिडियाटिसियन, मेडिकल अधिकृत, डेन्टल सर्जन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, ल्याब टेक्निसियन, एआरटि काउन्सलरका लागि हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्स, ल्याब असिस्टेन्ट र फार्मेसि सहायक लागि आवेदन माग गरेको हो।
इच्छुक आवेदकले १७ गतेसम्म अस्पतालको एचआरमा सम्पर्क गरी आवेदन हाल्न सकिनेछ।