हेल्थपोस्ट एक्सक्लुसिभः १२ औं तहको बढुवाका लागि डा. यादव पहिलो नम्बरमा, पाँचौंमा पुगे डा. लोहनी

हेल्थपोस्टलाई प्राप्त सूचनाअनुसार कार्य सम्पादन र दुर्गम बसेको आधारको मूल्यांकनमा पहिलो नम्बरमा डा. श्यामसुन्दर यादव सबैभन्दा अगाडि देखिएका छन्। यादव हाल भेरी अस्पतालका सर्जन हुन्।