केडिसीले २ सयभन्दा बढीको गर्‍यो निःशुल्क दन्त परीक्षण

हेल्थपोस्ट नेपाल

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिर्सच सेन्टरले निः शुल्क दन्त तथा स्वास्थ्य जाँच गरेको छ।

२६ कार्तिक मा टोखा नगरपालिकाको ऐक्वा स्वास्थ्य कार्यालयसँगको सम्वन्यमा स्वास्थ्य जाँच गरिएको हो।

स्त्री तथा प्रसुती विशेषज्ञ डा. सना फारुक र आन्तरिक चिकित्सा विशेषज्ञ डा. बिक्राम कार्कीले परामर्श दिएका थिए।

सेन्टरका अनुसार उक्त कार्यक्रममा दुई सयको हाराहारीमा मानिसले स्वास्थ्य परीक्षण गरेका थिए।

केडिसीले विभिन्न समयमा निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *