अफगानिस्तानमा पोलियोथोपा अभियान सुरु

हेल्थपोस्ट नेपाल

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो थोपा अभियान संचालन गरिरहेको छ। त्यहाँका बालबालिकालाई सोमबारदेखि पोलियो थोपा खुवाउन थालिएको हो।

विश्वभरका प्राय सबै देशमा पोलियो भाइरसको उन्मुलन भइसकेको छ भने एसियाको दुईवटा देश अफगानिस्तान र पाकिस्तानमा अझै उन्मुलन हुन बाँकी छ।

पछिल्लो समय २०१६ मा नाइजेरियामा पोलियो भाइरस उन्मुलन गरिएको थियो। तथ्याङक अनुसार २०२० मा १४० पोलियो संक्रमित पत्ता लागेको छ।

यो पनि पढ्नुहोस्

जहाँ बाबुआमाले खुलेआम बेच्छन् आफ्नै सन्तान



Leave a Reply

Your email address will not be published. Required fields are marked *