लुम्बिनी प्रदेशले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी

लुम्बिनी प्रदेशको गुल्मी अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
गाइनोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसि सुपरभाइजर, ल्याब टेक्निसियन, एनेस्थेसिया सहायक, रेडियोग्राफर, अहेब गरी १३ जना कर्मचारी माग गरेको हो।
७ मसिंरसम्म दरखास्त पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ।
AHW
C.M.A