विराट मेडिकल कलेज टिचिङ अस्पतालले माग्यो स्वास्थ्यकर्मी तथा कर्मचारी

हेल्थपोस्ट नेपाल

विराट मेडिकल कलेज टिचिङ अस्पतालले केही संख्यामा स्वास्थ्यकर्मी मागेको छ।

अस्पतालले कन्सल्टेन्ट फिजिसियन, मेडिकल अफिसर, कम्प्युटर अपरेटर,ओपिडि असिस्टेन्ट र ओटी ट्रलिब्वोईको लागि आवेदन माग गरेको हो।

कन्सल्टेन्ट फिजिसियनले एमबिबिएस, एमडि नेपाल मेडिकल काउन्सिलमा रजिस्टर भएको हनुपर्ने, मेडिकल अफिसरसँग एमबिबिएस एनएमसीमा दार्ता भएको हुनुपर्ने र कम्प्युटर अपरेटरले स्नातक तथा कम्प्युटरमा दक्ष हुनुपर्ने मापदण्ड छ।

त्यस्तै, ओपिडि असिस्टेन्टको शैक्षिक योग्यता एएनएम, सिएमए तथा थारु, मैथली, हिन्दी र अग्रंजीमा पोख्त हुनुपर्नेछ भने ओटीट्रलिब्वोईका लागि कक्षा १० उत्तीर्ण गरेको हुनुपर्नेछ।

इच्छुक आवेदकले अस्पतालको एचआरमा सम्पर्क गरी आवेदन हाल्न सकिनेछ।



One thought on “विराट मेडिकल कलेज टिचिङ अस्पतालले माग्यो स्वास्थ्यकर्मी तथा कर्मचारी

Leave a Reply to Deepak Rokaya Cancel reply

Your email address will not be published.