विराट मेडिकल कलेज टिचिङ अस्पतालले माग्यो स्वास्थ्यकर्मी तथा कर्मचारी

विराट मेडिकल कलेज टिचिङ अस्पतालले केही संख्यामा स्वास्थ्यकर्मी मागेको छ।
अस्पतालले कन्सल्टेन्ट फिजिसियन, मेडिकल अफिसर, कम्प्युटर अपरेटर,ओपिडि असिस्टेन्ट र ओटी ट्रलिब्वोईको लागि आवेदन माग गरेको हो।
कन्सल्टेन्ट फिजिसियनले एमबिबिएस, एमडि नेपाल मेडिकल काउन्सिलमा रजिस्टर भएको हनुपर्ने, मेडिकल अफिसरसँग एमबिबिएस एनएमसीमा दार्ता भएको हुनुपर्ने र कम्प्युटर अपरेटरले स्नातक तथा कम्प्युटरमा दक्ष हुनुपर्ने मापदण्ड छ।
त्यस्तै, ओपिडि असिस्टेन्टको शैक्षिक योग्यता एएनएम, सिएमए तथा थारु, मैथली, हिन्दी र अग्रंजीमा पोख्त हुनुपर्नेछ भने ओटीट्रलिब्वोईका लागि कक्षा १० उत्तीर्ण गरेको हुनुपर्नेछ।
इच्छुक आवेदकले अस्पतालको एचआरमा सम्पर्क गरी आवेदन हाल्न सकिनेछ।
I want job