भारतमा बनेको कोभ्याक्सिनलाई डब्लुएचओको आपतकालिन प्रयोग अनुमति

हेल्थपोस्ट नेपाल

भारतमा बनेकव कोरोनाविरुद्धको भ्याक्सिन कोभ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ। पछिल्लो केही समयदेखि अनुमतिका लागि भ्याक्सिन निर्माता कम्पनी बायोटेकले निरन्तर डब्लुएचओसँग छलफल गर्दै आएको थियो।

डब्लुएचओले लामो समयको अनुसन्धानपछि यस भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको हो। डब्लुएचओले भनेको छ, ‘भारतको बायोटेकद्वारा निर्मित कोभ्याक्सिनलाई आपतकालिन प्रयोगको सुचीमा राखिएको छ। अब कोभिड रोकथाम गर्ने भ्याक्सिनकमा एक अर्को नाम जोडिएको छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *