मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो कर्मचारी

हेल्थपोस्ट नेपाल

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका लागि केही कर्मचारी माग गरेको छ।

सेन्टरले सोमबार सूचना प्रकाशन गर्दै केही हाउस अफिसर आवश्यक रहेको जनाएको छ। इच्छुक व्यक्तिलाई यही कार्तिक ३० गतेसम्म कार्यलय समयभित्र आवेदन दिन भनिएको छ। सेन्टरले मंसिर १ मा अन्तरवार्ता हुने जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *