बागमती प्रदेशले माग्यो स्वास्थ्य कर्मचारी

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले केही संख्यामा स्वास्थ्यकर्मी मागेको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै स्टाफ नर्स, ल्याब टेक्निसियन, अहेव, अनमी माग गरेको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले कात्तिक २३ सम्म आवेदन दिनुपर्ने छ।
Anm