चिकित्सा शिक्षा : छात्रवृत्ति तर्फको अन्तिम म्याचिङ प्रकाशित

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति तर्फिको सूची निकालेको छ।

आयोगले स्नातक तहको छात्रवृत्तितर्फको बाँकी रहेको सिटमा म्याचिङ हुने परीक्षार्थीको अन्तिम नामावली प्रकाशित गरेको छ।

मनोनयनमा परेका परिक्षार्थीलाई कार्तिक ९ गते विहान १० बजेभित्र अनलाइन प्रोफाइल उपलव्ध गराउन आयोगले अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published.