जिपी कोइरालाले माग्यो स्वास्थ्यकर्मी तथा कर्मचारी

हेल्थपोस्ट नेपाल

जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

एक सूचना जारी गर्दै केन्द्रले विभिन्न तहमा ११ जना कर्मचारी माग गरेको हो। केन्द्रले फिजिसियन, फार्मेसिष्ट, ल्याब टेक्निसियन, नर्सिङ अधिकृत, मेडिकल अधिकृत, रेडियोलोजिष्ट लगायतका पदमा कर्मचारी माग गरेको छ।

इच्छुक उम्मेद्वारले यहि महिनाको १२ गतेसम्म दर्खास्त बुझाइसक्नुपर्ने छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *