भक्तपुर अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी

भक्तपुर अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यका कर्मचारी माग गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
अस्पतालले आइसियु, पिआइसियु, अल्जाइमर्स ओपिडि, एचडीयु तथा वार्डहरु सञ्चालनका लागि करारमा स्वास्थ्यकर्मी माग गरेको जनाएको छ।
जनरल मेडिसिन, चेष्टडिजिज, जनरल प्याथोलोजी, आइटि अफिसर, माइक्रोबायोलोजी, अप्थाल्मोलोजी एक– एक जना आवश्यकता भएको जनाएको छ। त्यसैगरी, जनरल नर्सिङ १५ र एनेस्थेसियोलोजी दुई जना माग गरेको छ।
योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
I want to do job in the hospital how to apply online
Health asistanat huncha. I am ot experience
I want to apply