नर्स सहित अन्य स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

हेल्थपोस्ट नेपाल

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले नर्स सहित अन्य सात जना स्वास्थ्यकर्मी माग गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा नर्स सहित ७ जना स्वास्थ्यकर्मी माग गरेको हो।

माग गरेका स्वास्थ्यकर्मीमा स्टाफ नर्स १ रेडियोग्राफर १ अहेब १ अनमी चौथो तह २ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तहमा १ जना माग गरेको छ । विज्ञापन खुलाइएको १५ भित्र आवेदन दिनुपर्नेछ।

हेरौं सूचनाः

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *