भक्तपुर अस्पतालले माग्यो कर्मचारी

भक्तपुर अस्पतालले करारमा कर्मचारी माग गरेको छ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य सेवाका लागि पाँचौ तहको दुई फार्मेसी साहयक मागेको हो।
योग्यता पुगेका नेपाली नागरिकले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिइसक्नुपर्ने छ।