लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी, कुन पदमा कति?

हेल्थपोस्ट नेपाल

लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ।  आयोगले एक सूचना जारी गर्दै स्वास्थ्यको विभिन्न प्रमुख विशेषज्ञ पदमा आवेदन खुुल्ला गरेको छ।

आयोगले २७ असाेजमा सूचना प्रकाशित गर्दै विभिन्न विधाका ११ औं तहका १३ जना प्रमुख विशेषज्ञ चिकित्सक ९ औं तहका ३० जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको हो। त्यसैगरी, ११ औ तहका लागि १३ जना प्रमुख विशेषज्ञ माग गरेको छ।

जसमा ग्यास्ट्रोइन्ट्रोलोजिष्ट, हेपाटोलोजिष्ट, डर्माटोलोजिष्ट, इएनटी, इन्डोक्राइनोलोजिष्ट, अर्थाेपेडिक, पेडियाट्रिक, एनेस्थेसियालोजिष्ट, प्याथोलोजिष्ट, डेन्टल सर्जनलगायतमा माग गरेको हो । यस्तै, ९ औं तह विशेषज्ञ चिकित्सक विभिन्न विधाका ३० जना चिकित्सकको लागि आवेदन माग गरिएको छ ।

सूचना हेरौं

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *