स्तन झोल्लिएको छ ? यसरी बनाउनुहोस् आकर्षक

हेल्थपोस्ट नेपाल

महिला अथवा युवतीको सौन्दर्य नै स्तन हो । समय नपुग्दै अथवा जवान हुँदै स्तन झोल्लिएमा युवतीको सौन्दर्य नै बिग्रन सक्दछ । अनि युवतीहरुलाई पनि आफ्नो स्तनको बारेमा चिन्ता पर्न थाल्छ । कपडा लगाउँदा पनि ठीक ठाउँमा स्तन नदेखिर झोल्लरी परिरहन्छन् । स्तन झोल्लिएमा अवश्य नै युवतीको सौन्दर्य बिग्रन्छ । त्यसैले सजिलो उपायसँग औषधि उपचार गर्दा राम्रो बन्न सक्दछ ।

१. आधा तोला कमल गट्टाको धुलोलाई मिश्रीसँग मिसाएर दुधसँग १ महिनासम्म सेवन गर्नाले स्त्रीको झोलिएको स्तन साह्रो बन्दछ ।

२. बरको हाँगाको जराको कलिलो रातो टुप्पा पिँधेर पानीमा मिलाई स्तनमा लगाउनाले पनि स्त्रीको स्तन साह्रो हुन सक्दछ ।

यसरी गर्नुस् स्तनको हेरचाह

लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस

पुराना ब्रा प्रयोग नगर्दा राम्रा

रौ नफाल्नुहोस

फिट नहुने ब्रा नलगाउनुहोस

स्तन वरपर नछेड्नुहोस

निप्पल नतान्नुहोस

ब्रा लगाएर नसुत्नुहोस

स्तनमा गिर्खा वा डल्लो आए सचेत हुनुस्

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *