नर्स सहित ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

गण्डकी प्रदेशले नर्स सहित १४५ स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ।
गण्डकी प्रदेश लोकसेवा आयोगले नर्स, कविराज, पब्लिक हेल्थ, ल्याब टेक्नेसियन, रेडियोग्राफर, हेल्थ असिस्टेन्ट लगायतका पदमा दरखास्त खुला गरेको छ।
PCL nursing