५५ स्वास्थ्य कर्मचारीको सरुवा (सूचीसहित)

हेल्थपोस्ट नेपाल

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले प्रदेश अन्तरगर्तका ५५ जना स्वास्थ्यकर्मीको काज तथा सरुवा गरेको छ ।

मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो।

शुक्रबार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मीहरुको काज तथा सरुवा मार्फत स्थानान्तरण गरेको हो ।

हेरौँ सूची :

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *