बागमती प्रदेशले माग्यो स्वास्थ्य कर्मचारी

बागमती प्रदेशमा रहेको चरीकोट अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै ६ स्टाफ नर्स सहित ८ कर्मचारी माग गरेको छ।
अस्पतालले पाँचौ तहमा ६ स्टाफ नर्स, १ जना एनेस्थेसिया असिष्टेन्ट र १ सहायक कम्प्युटर अपरेटर पदमा करार सेवाका लागि आवेदन माग गरेको छ।
इच्छुक कर्मचारीले सूचना जारी भएको १५ दिनभित्रमा दरखास्त दिनुपर्ने छ।
हेरौँ सूचना
I like it