बागमती प्रदेशले माग्यो स्वास्थ्य कर्मचारी

हेल्थपोस्ट नेपाल

बागमती प्रदेशमा रहेको चरीकोट अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै ६ स्टाफ नर्स सहित ८ कर्मचारी माग गरेको छ।

अस्पतालले पाँचौ तहमा ६ स्टाफ नर्स, १ जना एनेस्थेसिया असिष्टेन्ट र १ सहायक कम्प्युटर अपरेटर पदमा करार सेवाका लागि आवेदन माग गरेको छ।

इच्छुक कर्मचारीले सूचना जारी भएको १५ दिनभित्रमा दरखास्त दिनुपर्ने छ।

हेरौँ सूचना

 



One thought on “बागमती प्रदेशले माग्यो स्वास्थ्य कर्मचारी

Leave a Reply to Sagar Cancel reply

Your email address will not be published.