प्रसूति अस्पतालले नर्सिङ क्याम्पसलाई भन्यो– क्लिनिकल अभ्यासका लागि निवेदन दिनु

हेल्थपोस्ट नेपाल

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसलाई १० दिनभित्र क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै क्लिनिकल अभ्यासका लागि नविकरण गर्न निवेदन माग गरेको हो।

अस्पतालले नविकरण गर्न आउने नर्सिङ क्याम्पसले नर्सिङ काउन्सिलको नविकरण, सम्बन्धित परिषद्रयुनिर्भसिटीले नविकरण तथा प्रसुतिसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि सलग्न राखी १० दिन भित्र निवदेन दिन आग्रह गरेको छ। तत्पश्चात आएको निवेदन दर्ता नगरीने अस्पतालले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *