भेरी अस्पतालको मेसुमा डा. वीरेन्द्र बहादुर चन्द

हेल्थपोस्ट नेपाल

नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा पुन डा. वीरेन्द्र बहादुर चन्द नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले कन्सलट्यान्ट रेडियोलोजिष्ट डा. चन्दलाई नियुक्त दिएको हो। उनी एघारौं तहका हुन्।

यसअघि अस्पतालको नेतृत्व निमित्त मेसुको रुपमा डा. प्रकाश थापा थिए । डा. चन्दले यसअघि २०७३ देखि २०७५ सालसम्म मेसुको जिम्मेवारी बहन गरेका थिए ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *