चिकित्सा शिक्षा स्नातक तहको भर्ना सूची प्रकाशित

हेल्थपोस्ट नेपाल

असोज १३ प्रकाशित भएको चिकित्सा शिक्षाको स्नातकोत्तर तहको छात्रवृत्ती र विदेशी कोटातर्फको भर्ना सूची प्रकाशित भएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थान, डीन कार्यलयले एक सूचना जारी गर्दै सम्बन्धन प्राप्त कलेजहरुमा भर्ना लागि निर्देशन दिएको छ।

शैक्षिक कार्यक्रमका लागि छात्रवृत्त र विदेशी कोटातर्फ पहिलो म्याचिङग पहिलो नतिजा अनुसार विद्यार्थी भर्ना गर्नुपर्ने छ।

छनोट भएकाहरूले कलेजको आधारमा विभिन्न समयसिमा दिइएको छ। भर्ना समय ११ बजेदेखि ३ बजेसम्म तोकिएको छ।

 

 



One thought on “चिकित्सा शिक्षा स्नातक तहको भर्ना सूची प्रकाशित

Leave a Reply to Indrajit saphee Cancel reply

Your email address will not be published. Required fields are marked *