यी हुन् पाकिस्तानमा छात्रवृत्तिमा डाक्टरी पढ्न छनोट भएका विद्यार्थी

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षाको शैक्षिक सत्र २०२१ र २२ का लागि पाकिस्तानमा छात्रवृत्तिमा पढ्न १२ जनाको नाम प्रकाशित भएको छ ।

आयोगले एक सूचना जारी गर्दै १२ जनाको नाम प्रकाशित गरेको छ। जसमध्ये खुल्लामा सात, मधेशी, खस आरिय, महिला, दलित, आदिवासी जनजाति तर्फ एक–एक छनोट भएका छन्।

चिकित्सा शिक्षा आयोगले भदौ १७ गते पाकिस्तानको टेक्निकल एसिस्टेन्स कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडिएस तथा डिरफर्मा विषयमा छात्रवृत्तिमा पढ्न आवेदन मागेको थियो।

यि हुन छात्रवृत्तिमा परेका विद्यार्थी (सूचीसहित)

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *