प्रदेश १ ले माग्यो ठूलो संख्यामा कर्मचारी

हेल्थपोस्ट नेपाल

प्रदेश १ सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा स्वास्थ्यको कर्मचारी माग गरेको छ।

विराटनगरस्थित कोशी अस्पतालमा कोरोना विरामीको उपचारका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो।

करार सेवामा पदपूर्ति हुने भएकोले इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त हाल्न सकिने छ।

सरकारी स्केलको तलव बाहेक ५० प्रतिशत जोखिम भत्ता पनि थपिने सूचनामा उल्लेख छ।



2 thoughts on “प्रदेश १ ले माग्यो ठूलो संख्यामा कर्मचारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *