मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी

हेल्थपोस्ट नेपाल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही कर्मचारी माग गरेको छ।

प्रतिष्ठानले एक सूचना जारी गर्दै ६ पदमा कर्मचारी माग गरेको हो।

सूचनामा उल्लेख भएअनुसार प्रतिष्ठानले कन्ल्टेन्ट सर्जन, कन्सलटेन्ट साइक्यट्रिस्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट, फार्मेसी सुपरभाइजर, स्टाफ नर्समा १ र १ नियुक्त गर्न लागेको हो।

कोभिड आइसियूमा तथा अन्य सेवाका लागि काम गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिइसक्नुपर्ने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *