यी हुन् दुई महिनामा देउवा सरकारले स्वास्थ्य क्षेत्रमा गरेका महत्वपूर्ण काम

हेल्थपोस्ट नेपाल

दुई महिनासम्म मन्त्रिपरिषद गठन गर्न नसकेर चौतर्फी आलोचना खेपिरहेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले महत्वपूर्ण कामहरूको सूची सार्वजनिक गरेको छ।

दुई महिनाको अवधिमा गठबन्धन सरकारले गरेका कामहरूको सूची प्रधानमन्त्री देउवाको सचिवालयले शनिबार बिहान सार्वजनिक गरेको हो।

 

दुई महिनाको अवधिमा कोरोना महामारी नियन्त्रणदेखि खोप आपूर्तिका लागि सरकरको तर्फबाट प्रयास र कामहरूको १५ कामको विवरण प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको हो।

यस अवधिमा कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्ति, खोप केन्द्रको चुस्त व्यवस्थापन, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो, एमसिसीमा राष्ट्रिय सहमति निर्माणको पहल, भूमि आयोगको गठनलगायतका १५ महत्वपूर्ण काम सरकारले गरेको प्रधानमन्त्री देउवाको सचिवालयले उल्लेख गरेको छ। सरकारले सार्वजनिक गरेका १५ महत्वपूर्ण कामहरूः

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *