शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले यी पदमा माग्यो कर्मचारी

हेल्थपोस्ट नेपाल

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले केही कर्मचारी माग गरेको छ।

केन्द्रले एक सूचना जारी गर्दै २ पदमा कर्मचारी माग गरेको हो।

सूचनामा उल्लेख भएअनुसार गंगालालले रजिष्ट्रार एनेस्थेसिया र फार्मेसी सहायक पदमा १र१ जना करारमा नियुक्त गर्न लागेको हो।

इच्छुक व्यक्तिले सूचना जारी भएको ७ दिनभित्र दरखास्त दिइसक्नुपर्ने छ। यी दुबै पदमा करारमा नियुक्त गर्न लागिएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *