ठूलो संख्यामा नर्स र हेल्थ असिस्टेन्टका लागि स्थायी जागिरको अवसर

हेल्थपोस्ट नेपाल

नेपाली सेनाले नर्स, सिएमए र एचएका लागि कर्मचारीको माग गरेको छ।

निर्देशनालय, कार्यरत विभाग जंगी अड्डाले सार्वजनिक सूचना जारी एक सूचना निकाल्दै विभिन्न पदका लागि १८६ जनाको माग गरेको हो।

सूचना अनुसार ६४ जना नर्स र सिएमएरएचएमा १२२ जनाको लागि आवेदन माग गरिएको छ।

आदेवन दरखास्त असोज ३१ गतेसम्म दिन सकिने छ। तलब,भत्ता रासन तथा अन्य सुविधा नेपाली सेनाको प्रचलित नियम र व्यवस्था अनुसार हुनेछ।

 

 

 



One thought on “ठूलो संख्यामा नर्स र हेल्थ असिस्टेन्टका लागि स्थायी जागिरको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *