स्वास्थ्यमन्त्रीमा प्रदीपकुमार कटुवाल क्षेत्री

हेल्थपोस्ट नेपाल

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन्। मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन्।

नवगठित मन्त्रिपरिषद्मा प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ ।

नवनियुक्त स्वास्थ्य मन्त्री क्षेत्री सिन्धुलीका हुन् । उनी एमाले सिन्धुलीका अध्यक्ष समेत हुन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *